प्रस्तावनाः सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतीपूर्ति दिलाउन, बिमा–व्यवस्था गर्न र सर्वसाधारण जनतालाई सरल एवं सुलभ ढ·बाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।
सवारी-तथा-यातायात-व्यवसाय-दोस्रो-संशोधन-ऐन-२०७३
सवारी-तथा-यातायात-व्यवस्था-ऐन-२०४९
Law
