Law

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी ऐन,२०५३

Archive date: नेपाली · NepaliRecord 2704
प्रस्तावनाः संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पच्चीसौं वर्षमा संसदले यो ऐन बनाएकोछ । संवैधानिक-निकायका-पदाधिकारीहरूको-पारिश्रमिक-सेवाका-शर्त-र-सुविधा-सम्बन्धी-ऐन२०५३