प्रस्तावनाः नेपाल सरकारबाट स्थापित हुने संस्थानहरुका सम्बन्धमा केही आवश्यककानूनी व्यवस्थाहरु गरी एकरुपता ल्याउन वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतकोसल्लाह र सहमतिले यो ऐन बनाइबक्सेकोछ ।
संस्थान-ऐन-२०२१
Law
