प्रस्तावनाः सर्वसाधारण जनताको हित तथा सुविधाका लागि साझेदारी सम्बन्धी कानूनी व्यवस्था गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । साझेदारी-ऐन-२०२०Law