Law

सुरक्षित कारोबार ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 2752
प्रस्तावनाः देशको आर्थिक विकासका लागि आर्थिक क्रियाकलापको अधिकतम प्रवद्र्धन गर्न सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानूनी व्यवस्था गरी चल तथा अमूर्त सम्पत्ति उपरको दायित्व परिपालन गर्ने गराउने व्यवस्था तत्काल गर्न वाञ्छनीय भएकोले, प्रतिनिधि सभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधि सभाले यो ऐन बनाएकोछ । सुरक्षित-कारोबार-ऐन-२०६३