Commerce

स्टाण्डर्ड नाप र तौल ऐन, २०२५

Archive date: नेपाली · NepaliRecord 2774
प्रस्तावनाः नेपाल भरी मेट्रिक पद्वतिमा आधारित नाप र तौलको स्टाण्डर्ड कायम गरी प्रचलनमा ल्याउने व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ । स्टाण्डर्ड-नाप-र-तौल-ऐन-२०२५