Law

स्थानीय तह निर्वाचन ऐन, २०७३

Archive date: नेपाली · NepaliRecord 2777
प्रस्तावनाः स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोजिमको व्यवस्थापिका–संसदले यो ऐन बनाएको छ । स्थानीय-तह-निर्वाचन-ऐन-२०७३