प्रस्तावनाः स्थानीय विकासको कार्यसँग सम्बन्धित स्थानीय तहहरुको प्रशासनिक एवं व्यवस्थापन सम्बन्धी दक्षता अभिवृद्धि गर्ने उद्देश्यले त्यस्ता निकायहरुमा संलग्न
व्यक्तिहरुलाई योजनाबद्ध तरिकाले प्रशिक्षणको व्यवस्था गर्न स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको बाईसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।
स्थानीय-विकास-प्रशिक्षण-प्रतिष्ठान-ऐन-२०४९
Law
