प्रस्तावनाः सर्वसाधारण जनताको सुविधा कायम राख्न हुलाक सम्बन्धी नेपाल कानूनलाई संशोधन र एकीकरण गर्नु वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाईबक्सेको छ । हुलाक-ऐन-२०१९Law