प्रस्तावनाः सर्वसाधारण जनताको सदाचार, सुविधा, स्वास्थ्य एवं आर्थिक हित कायम राख्नको लागि होटेलको व्यवस्था तथा मदिराको बिक्री वितरणमा नियन्त्रण गर्न
वाञ्छनीय भएकोले,श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।
Commodities-Act-law_-बस्तु-विनिमय-सम्बन्धि-विधेयक-Approved-copy-RajPatra-Size
Law
