आर्थिक विकासमा वाणिज्य क्षेत्रको भूमिका महत्वपूर्ण रहने कुरालाई ह्रृदयंगम गर्दै नेपालले वाणिज्य क्षेत्रको प्रवद्र्धन र विकासका लागि विभिन्न नीतिगत, संस्थागत र प्रक्रियागत सुधारका प्रयासहरु गर्ने क्रममा विगत दुई दशकभन्दा अघिदेखि उदार एवं खुला आर्थिक नीति अवलम्बन गरी समसामयिक पुनरावलोकन सहित निरन्तरता
दिंदै आएको छ ।
वाणिज्य नीति, २०७२
Commerce
