Sports

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 2855
खेलकुदको माध्यमबाट स्वास्थ्य, सक्षम, मर्यादित, अनुशासित खेलाडी र सिर्जनशील नागरिक तयार गर्न, राष्ट्रको एकताको प्रवर्द्धन तथा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्न, खेलकुदको क्षेत्रमा अध्ययन र अनुसन्धान गर्न तथा खेलकुदको विकास विस्तार र प्रवर्धन गरी खेलकुदको सञ्चालन तथा व्यवस्थापन गर्ने सम्बन्धमा खेलकुद सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न वान्छञ्नीय भएकोले, संघीय संसदले यो ऐन बनाएको छ । राष्ट्रिय-खेलकुद-विकास-ऐन-२०७७