Youth

नेपाल स्काउट ऐन, २०५० (संशोधन सहित)

Archive date: नेपाली · NepaliRecord 2859
नेपालका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरूको शारीरिक मानसिक बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउट लाई बढी सक्षम र संगठित बनाउन वान्छनीय भएकोले, श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालमा २२ औ वर्षमा वर्षमा संसद्ले ऐन बनाएको छ । 14.-नेपाल-स्काउट-ऐन-२०५०