Law / Women

लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७६

Archive date: नेपाली · NepaliRecord 2877
लैङ्गिक हिंसा निवारण कोष (संचालन) नियमावली, २०६७ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, प्रशासकीय कार्यविधि ( नियमित गर्ने ) ऐन, २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले देहायका नियमहरु बनाएको छ । लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) (दोस्रो संशोधन) नियमावली, २०७६