Law / Women

लैंगिक हिंसा अन्त्य गर्न लैंगिक समानताको लागि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधयक

Archive date: नेपाली · NepaliRecord 2885
लैङ्गिक रुपमा रहेका विभेद र लैंगिक हिंसालाई संरक्षण गर्न प्रकृतिका कानुनी व्यवस्थामा सुधार गरी लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसालाई अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका-संसदको हैसियतमा संविधान सभाले यो ऐन बनाएको छ । लैंगिक हिंसा अन्त्य गर्न लैंगिक समानताको लागि नेपाल ऐनलाई संसोधन गर्न बनेको बिधयक