प्रस्तावना: शहरी विकास मंत्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति तथा मनोनयन गर्ने सम्बन्धी व्यवस्थालाई वस्तुनिष्ठ, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक भएकोले, सुशासन ( व्यवस्थापन तथा संचालन) ऐन, २०६५ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायको निर्देशिका बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Urban Development
