Law

अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजना

Archive date: नेपाली · NepaliRecord 2902
अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना २०६३ को अवधि २०७३ सालमा समाप्त हुँदै सन्दर्भ र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ लाई नेपालले अनुमोदन गरेको तथा सन् २०१३ देखि २०२२ सम्म को लागि प्यासिफिक क्षेत्रको लागि अपाङ्गता भएका व्यक्तिहरूका लागि नयाँ क्षेत्रीय दशकको घोषणा र नेपालको नयाँ संविधान २०७२ मा अपाङ्गता भएका व्यक्तिहरुका केही महत्वपूर्ण विशेषाधिकार हरुलाई समेत सुनिश्चित गरिसकेको परिपेक्ष्यमा नेपालमा पनि अपांगता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजनामा संशोधन तथा परिमार्जन गरी नयाँ अवधिको लागि नयाँ नीति तथा कार्ययोजना लागू गर्न बान्छनिय भएको छ । अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजना