अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ को दफा ६० ले दिएको अधिकारको प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ नेपाल राजपत्रको २०७७ साल भदौं १ गते यो नियमावली नेपाल सरकारले जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी नियमावली, २०७७ विस्तृत पढ्न र डाउनलोड गर्न देहाय बमोजिमको लिङ्कमा जानुहोला ।
अपाङ्गता-भएका-व्यक्तिको-अधिकार-सम्वन्धी-नियमावली-२०७७
Law
