Urban Development

आन्तरिक नियन्त्रण निर्देशिका, २०७३

Archive date: नेपाली · NepaliRecord 2909
कुनै पनि संगठनको कार्यसम्पादनलाई थप कुशल र प्रभावकारी बनाउन कार्यरत जनशक्तिको सहभागितामा तयार पारिएको पद्धति नै आन्तरिक नियन्त्रण हो । उद्देश्य प्राप्तिका लागि रहन सक्ने जोखिमको पहिचान गरी जोखिम व्यवस्थापन हुने गरी नियन्त्रणको वातावरण तयार गर्दै निरोधात्मक वा उपचारात्मक अवलम्बन गर्न यस्तो पद्धति उपयोगी हुने गर्दछ । शहरी विकास मन्त्रालय तथा मातहत निकायको कार्यमा मितव्ययीता, प्रभावकारी, कार्यदक्षता, विश्वासनीयता सु-सञ्चालन मार्फत अपेक्षित नतिजा हासिल गर्न आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम ९५(१) बमोजिम यो निर्देशिका तयार पारिएको हो । कागजात डाउनलोड गर्नुहोस्