Human Rights / Women

कार्यस्थलमा हुने यौनजन्य दूर्व्यवहार (निवारण) ऐन, २०७१

Archive date: नेपाली · NepaliRecord 2919
सुरक्षित स्वच्छ तथा मर्यादित वातावरणमा काम गर्न पाउने प्रत्येक व्यक्तिको अधिकारलाई सुनिश्चित गर्दै कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारलाई निवारण गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले नेपाल को आन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका संसदको हैसियतमा संविधान सभाले योे ऐन बनाएको छ  । कार्यस्थलमा हुने यौनजन्य दूर्व्यवहार (निवारण) ऐन, २०७१