Women

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 2924
राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा ज्यान जोखिमा रहेका गर्भवती तथा सुत्केरी महिलाहरुलाई हावाइ उद्धार गरिबी मातृ मृत्युदर बाल मृत्युदर घटाउन संसदीय भएकोले नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले देहायकाे कार्यविधि बनाएको छ । महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७