बस्ती विकास, सहरी योजना तथा भवन निर्माण संम्बन्धी आधारभूत निर्माण (पहिलो संशोधन) मापदण्ड, २०७३
Archive date: नेपाली · NepaliRecord 2930
बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ लाई संशोधन गर्न वाञ्छनीय भएकोले, नेपाल सरकारले देहाय को मापदण्ड जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्