शहरीकरणको चुनौतीलाई दीगो तथा योजनावद्ध रुपमा व्यवस्थापन गर्न र विकास सम्बन्धी काम कारवाहीलाई वैज्ञानिक, सहज तथा पारदर्शी बनाउन नगर विकास निर्देशिका तर्जुमा गर्न बाञ्छनीय भएकोले नगर विकास ऐन, २०४५ मा व्यवस्थित भएका बिभिन्न कुराहरुको कार्यान्वयन सम्बन्धमा कार्यविधिगत सुस्पष्टता ल्याई नगर विकास समितिहरुको काम कारबाहीमा एकरुपता ल्याउन नगर विकास ऐन, २०४५ को दफा २३ बमोजिम नेपाल सरकारले देहाय विषयहरुमा देहाय बमोजिम गर्ने गराउने गरी काठमाण्डौ उपत्यका नगर विकास समिति वाहेक सबै नगर विकास समितिहरुलाई यो निर्देशन जारी गरेको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Urban Development
