सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर निवारण गर्ने सम्बन्धमा क्यासिनो व्यवसायमा स्वच्छता एवं पारदर्शिता कायम गर्न तथा यससम्बन्धी काम कारबाहीलाई थप व्यवस्थित तथा नियमन गर्न वान्ञ्छनीय भएकोले सम्पति सुद्धिकरण ( मनी लाउन्डरिङ ) निवारण ऐन, २०६४ को दफा ७न को उपदफा (२) बमोजिम नेपाल सरकारको मिति २०७५/०७/२५ को निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उदयन मन्त्रालयलाई नियमनकारी निकाय तोकिएको हुँदा सोही ऐनको दफा ७प को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी मन्त्रालयबाट यो निर्देशन जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण
Civil Aviation / Tourism
