Tourism

एकतारे देखि पाँचतारे डिलक्स स्तरसम्मका होटल र पर्यटक आवास रिसोर्ट) का सम्बन्धमा जारी आदेश,२०७० (Hotel Standard, 2070)

Archive date: नेपाली · NepaliRecord 2964
नेपाल सरकारले होटल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, २०३८ को नियम ५ को उपनियम (२) ले दिएको अधिकार प्रयोगगरी एकतारे देखि पाँचतारे डिलक्स स्तरसम्मका होटल र पर्यटक आवास (रिसोर्ट) का सम्बन्धमा देहाय बमोजिमको आदेश जारी गरेको छ । Hotel Standard 2070_1485858060