पर्यटन उद्योग महाशाखावाट प्रवाह गरिने विभिन्न सेवा सम्बन्धी काम कारवाही तथा प्रकृयाहरुलाई छिटोछरितो, व्यवस्थित, पारदर्शी तथा सहज बनाउन पर्यटन ऐन, होटल, लज, रेष्टुराँ, बार तथा पथ प्रदर्शक नियमावली, पर्वतारोहण सम्बन्धी नियमावली, ट्राभल तथा ट्रेकिङ्ग एजेन्सी नियमावली, जलयात्रा नियमावली र विभिन्न मितिमा नेपाल सरकारबाट भएका निर्णयहरुको आधारमा यो सेवा प्रवाह निर्देशिका, २०७० जारी गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Tourism
