प्रस्तावना : स्थानीय स्वायत्त शासन नियमावली, २०५६ को अनुसूची २६ (६) बमोजिम पर्वतारोहण वापत नेपाल सरकारलाई प्राप्त हुने रोयल्टी (सलामी) रकमको राजस्व बाँडफाँडमा जिल्ला विकास समितिहरुले पाउने रकमको उपयोग तथा परिचालन गर्न वाञ्छनीय भएकोले, नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देहायको निर्देशिका बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Tourism
