Tourism

पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सञ्चालन कार्यविधि,२०६८

Archive date: नेपाली · NepaliRecord 2983
पर्यटकलाई प्रदान गरिने पर्यटक यातायात सेवा व्यवसायलाई स्तरीय, व्यवस्थित व्यवसायिक तथा पारदर्शी र प्रभावकारी बनाउन वाञ्छनिय भएकोले, नेपाल सरकार पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देहाय बमोजिमको कार्यविधि बनाई लागू गरेको छ । पर्यटक यातायात सेवा व्यवसाय दर्ता तथा सञ्चालन कार्यविधि,२०६८