प्रस्तावना: राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा ट्रफी वा पदकसहित महत्वपूर्ण स्थान प्राप्त गरी नेपाल र नेपालीको गौरव बढाउन योगदान पुर्याउने खेलाडी, प्रशिक्षक तथा सम्बन्धित खेलकुद सम्बन्धी संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गर्ने सम्बन्धमा आवश्यक कार्यविधि बढाउन वान्छनीय भएकोले नेपाल सरकारले यो कार्यविधि बनाएको छ ।
खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि, २०७२ (संशोधन सहित)
Sports
