प्रस्तावना: खेल पत्रकारिता मार्फत नेपालको खेलकुद विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्याउने खेलकुद पत्रकारलाई पुरस्कार तथा सम्मान गर्ने कार्यलाई व्यवस्थित र पारदर्शी बनाउने सम्बन्धमा खेलकुद पत्रकारीता पुरस्कार तथा सम्मान कार्यविधि, २०७६ बनाउन वाञ्छनिय भएकोले युवा तथा खेलकुद मन्त्रालयले यो कार्यविधि बनाएको छ ।
खेलकुद पत्रकारिता पुरस्कार
Sports
