प्रस्तावना: खेलकुद क्षेत्रको विकास र विस्तारमा खेलकुद सम्बन्धी अध्ययन अनुसन्धानको भूमिकालाई मध्यनजर राख्दै स्नातकोत्तर तहमा खेलकुदलाई विशिष्ट रुपमा अध्ययन गर्ने विद्यार्थीहरु बाट हुने शोधकार्यलाई प्रोत्साहन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले, "स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खेलकुद सम्बन्धी शोध कार्यमा सहयोग तथा प्रोत्साहन सम्बन्धी कार्यविधि, २०७५" तयार गरी लागू गरेको छ ।
स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुलाई प्रोत्साहन कार्यविधि, २०७५
Sports
