Youth

युवा पत्रकारिता पुरस्कार कार्यविधि, २०७५

Archive date: नेपाली · NepaliRecord 3003
प्रस्तावना: पत्रकारिताको माध्यमबाट नेपालको युवा विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने नेपाली पत्रकारहरुलाई पुरस्कृत गर्ने प्रक्रियालाई व्यवस्थित गर्न आवश्यक कार्यविधि बनाउन वान्छनीय भएकोले युवा तथा खेलकुद मन्त्रालयले यो कार्यविधि बनाएको छ । युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५_0