प्रस्तावना: देशमा खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलकुदका माध्यमबाट देशलाई अन्तराष्ट्रिय क्षेत्रमा पहिचान गराउन विशेष योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई अभिप्रेरित गर्न, उनीहरूमा रहेका प्रतिभा एवं सृजनशीलताको कदर गर्दै खेलसँग सम्बन्धित व्यक्ति तथा संस्थाहरुमा सकारात्मक मनोबल सहित अनुशासन कायम गर्न तथा यस्ता व्यक्ति र संस्थाहरुमा सकारात्मक सोच एवं क्षमताको विकास गर्नको सम्मान को व्यवस्था गर्न आवश्यक भएको र सो व्यवस्थालाई प्रभावकारी एवं व्यवस्थित रुपबाट संचालन गर्ने अभिप्रायले नेपाल सरकारले यो कार्यविधि बनाएको छ ।
राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधि
Sports
