Employment

संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा आधारित व्यावसायिक तथा सीप विकास तालिम(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७

Archive date: नेपाली · NepaliRecord 3013
देशका विभिन्न भागमा रहेका श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक एवं बाह्य श्रम बजारको माग एवं स्थानीयस्तरमा उपलब्ध साधन, स्रोतको परिचालन गरी रोजगारी, स्वरोजगारी र उद्यमशीलतामा प्रवर्द्धन मार्फत गरिबी र बेरोजगारी घटाउन संघ, प्रदेश र स्थानीय तहको लागत साझेदारीमा संचालन हुने व्यवसायिक तथा सिप विकास तालिम कार्यक्रमलाई गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउन वान्छनिय भएकोले रोजगारीको हकसम्बन्धी ऐन, २०७५ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाई लागू गरेको छ । संघ-प्रदेश-र-स्थानीय-तहको-कार्यविधि-२०७७