प्रस्तावना: श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मातहतका निकायहरुबाट प्रभाव हुने सेवाको सम्बन्धमा आउने गुनासो संकलन गरी सम्बद्ध निकाय मार्फत तत्काल सम्बोधन गर्न तथा सेवा प्रभावलाई प्रभावकारी र गुणस्तरीय बनाउन वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) बमोजिम मन्त्रालयले कार्यविधि तयार गरी लागू गरेको छ ।
कल-सेन्टर-सञ्चालन-कार्यविधि-2075
Employment / Labour
