Labour / Employment

वैदेशिक रोजगारमा जाने कामदारको स्वस्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सुचीकरण, नविकरण तथा अनुगमन सम्बन्धी कार्यविधि, २०७२ (दोश्रो संशोधन)

Archive date: नेपाली · NepaliRecord 3019
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको सूचीकरण, नविकरण, र अनुगमन तथा निरिक्षण सम्बन्धी कार्यलाई प्रभावकारी, पारदर्शी, नियमित र व्यवस्थित गरी स्वास्थ्य परीक्षणको गुणस्तरमा सुनिश्चितता प्रदान गरी उनीहरुको हकहितको संरक्षण तथा प्रबद्र्धन गर्न वाञ्छनीय भएकाले,वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२क. ले दिएको अधिकार प्रयोग गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलेयो कार्यविधि बनाएको छ । वैदेशिक रोजगारमा जाने कामदारको स्वस्थ्य परीक्षण