Employment

कार्यस्थलमा-आधारित-एप्रेन्टिशिप-तालिम-कार्यविधि-२०७६

Archive date: नेपाली · NepaliRecord 3022
देशमा रहेका श्रमयोग्य जनशक्तिलाई सीपयुक्त बनाई आन्तरिक श्रम बजारमा उपलब्ध रोजगारीको अवसर उपयोग गर्न, रोजगारमूलक तथा सीपमूलक तालिम प्रदान गर्न तथा कार्यस्थलमा आधारित प्रशिक्षण कार्यक्रमलाई बाह्रदशी व्यवस्थित र प्रभावकारी ढंगले सञ्चालन गरी निजी क्षेत्रसँग साझेदारी एवं सहकार्यमा बेरोजगार नेपाली नागरिक लक्षित सीप मुलक तालिम मार्फत रोजगारी सुनिश्चित गर्न, रोजगारीको हकसम्बन्धी ऐन २०७५ को दफा ३२ बमोजिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो कार्यविधि बनाएको छ । कार्यस्थलमा-आधारित-एप्रेन्टिशिप-तालिम-कार्यविधि-२०७६