Employment / Labour

व्यावसायिक तथा सीप विकास तालिम सञ्चालन निर्देशिका,२०७७

Archive date: नेपाली · NepaliRecord 3025
प्रस्तावना: मुलुकको श्रम बजारमा उपलब्ध श्रमशक्तिलाई रोजगारीमूलक व्यवसायिक तथा सिप विकास तालिमको माध्यमबाट आर्जन गरेको सीपलाई उद्यमशिलता, आन्तरिक तथा वैदेशिक रोजगारीका अवसर र आर्थिक विकासका क्रियाकलाप सँग आवद्ध गर्न, गुणस्तरीय एवं सीपयुक्त जनशक्ति उत्पादन गर्न व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बाट संचालन हुने व्यवसायिक तथा सीप विकास तालिमका कार्यक्रमहरूलाई प्रभावकारी, मितव्ययी र गुणस्तरीय बनाउन वानञ्छनिय भएकोले रोजगारीको हकसम्बन्धी ऐेन, २०७५ को दफा ३२ ले दिएको अधिकार प्रयोग गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो निर्देशिका बनाई लागू गरेको छ । व्यावसायिक-तथा-सीप-विकास-तालिम-सञ्चालन-निर्देशिका-२०७७।८।२३