प्रस्तावना: भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५९ क, मा भएको व्यवस्था बमोजिम सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न स्वीकृति दिने सम्बन्धी विषयलाई थप व्यवस्थित गर्न वाञ्छनीय भएकोले, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यो मापदण्ड जारी गरेको छ ।
सार्वजानिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धी मापदण्ड
Land
