Law

मुक्त हलिया पुन:स्थापन नीति नियम संगालो

Archive date: नेपाली · NepaliRecord 3043
हलिया मुक्ति घोषणा सँगै मुक्त हलियाको पुनःस्थापनका लागि नेपाल सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मार्फत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ । विभिन्न नीतिगत, कानूनी तथा कार्यविधिगत दस्तावेजहरु नै हलिया पुनःस्थापनका विकास लागि मार्ग निर्देशिकाका रुपमा रहेका छन् । पुनःस्थापन सँग सम्बन्धित नीतिगत व्यवस्थाहरु एकीकृत रुपमा उपलब्ध नहुँदा कार्यक्रम सञ्चालन एवं सो को मुल्यांकनमा समेत भएको अप्ठ्यारो लाई सम्बोधन गर्न यससँग सम्बन्धित सबै नीतिगत एवं कार्यविधिगत व्यवस्थाहरुलाई यस पुस्तिकामा प्रकाशन गर्न लागिएको छ । यसमा मूल दस्तावेज र सो मा भएको संशोधन समेत सिलसिलेवार ढङ्गबाट प्रस्तुत गरिएका छन् । HALIYA NITI NIYEM_1562303761