शान्ति र व्यवस्था एवं सर्वसाधारण जनताको सुविधा र आर्थीक हित कायम राख्न अचल सम्पत्ति अधिग्रहण गर्न उचित व्यवस्था गर्नुपर्ने आवश्यक परेकोले श्री ५ महाराजाधिराजबाट मन्त्रिमण्डलको सल्लाहअनुसार यो ऐन बनाई जारी गरिबक्सेको छ ।
अचल-सम्पत्ति-अधिग्रण-ऐन-२०१३
Law
