Finance

आर्थिक ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 3066
प्रस्तावना: नेपाल सरकारको आर्थिक वर्ष २०७७/२०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त राजस्व संकलन गर्ने, कर घटाउने, बढाउने, छुट दिने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको छ । आर्थिक-ऐन-२०७७