प्रस्तावना : राष्ट्रको औद्योगिक विकासका लागि उद्यमशिलता, गुणस्तरयुक्त व्यवस्थापन, प्रविधि र प्राविधिक जनशक्तिको खाँचोलाई पुरा गरी उद्योग क्षेत्रको विकासबाट अर्थव्यवस्थालाई सबल तुल्याई औद्योगिक व्यवसायको विकास गर्न वाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको २५ औं वर्षमा संसदले यो ऐन बनाएको छ ।
औद्योगिक-व्यवसाय-विकास-प्रतिष्ठान-ऐन-२०५३
Commerce / Industries
