Commerce

कम्पनी ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 3077
प्रस्तावना: आर्थिक उदारीकरणद्वारा उद्योग,‌ व्यापार व्यवसायका क्षेत्रमा लगानी प्रवर्द्धन गरी मुलुकको आर्थिक विकासमा गतिशिलता ल्याउन तथा कम्पनीको संस्थापना, संचालन तथा प्रशासनलाई अझ बढी सुगम, सर र पारदर्शी बनाउन कम्पनी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । कम्पनी-ऐन-२०६३