Health

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६८

Archive date: नेपाली · NepaliRecord 3080
प्रस्तावना: पिछडिएको क्षेत्रमा सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पुर्याउन, स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न तथा सर्वसाधारण जनतालाई सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ बमोजिमको व्यवस्थापिका-संसदको हैसियतमा संविधानसभाले यो ऐन बनाएको छ । कर्णाली-स्वास्थ्य-विज्ञान-प्रतिष्ठान-ऐन-२०६८