Agriculture / Education

कृषि तथा वन विज्ञान विश्‍वविद्यालय ऐन, २०६७

Archive date: नेपाली · NepaliRecord 3086
प्रस्तावना: देशको मेरुदण्डको रुपमा रहेको कृषिक्षेत्रको सर्वाङिण विकास गर्न र कृषिको आधुनिकीकरण गर्दै ग्रामिण समुदायको सामाजिक तथा आर्थिक स्तर उठाउँन कृषि, वन, पशुविज्ञान जस्ता क्षेत्रसँग सम्बन्धित विषयको एकीकृत रुपले अध्ययन, अध्यापन र अनुसन्धान गराई मुलुकभित्रै उच्चस्तरको प्राज्ञिक तथा सिपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न नेपाल सरकारको लगानीमा कृषि तथा वनविज्ञान विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने सम्बन्धमा आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको अन्तरिम संविधान, २०६३ को धारा ८३ को उपधारा (१) बमोजिम संविधानसभाले यो ऐन बनाएको छ । कृषि-तथा-वन-विज्ञान-विश्_वविद्यालय-ऐन-२०६७