Drinking Water

खानेपानी महसुल निर्धारण आयोग ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 3092
प्रस्तावना : खानेपानी तथा सरसफाइ सेवाको महसुल निर्धारण गरि मनासिब मूल्यमा उपभोक्तालाई गुणस्तरीय र भरपर्दो खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराई उपभोक्ताको हित संरक्षण गर्न खानेपानी महसुल निर्धारण आयोगको स्थापना गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । खानेपानी-महसुल-निर्धारण-आयोग-ऐन-२०६३