Health

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३

Archive date: नेपाली · NepaliRecord 3098
प्रस्तावना : चिकित्सा बिज्ञान क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन गर्न र सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनको लागी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वान्छनिय भएकोले, प्रतिनिधिसभाको घोषणा, २०६३ जारी भएको पहिलो वर्षमा प्रतिनिधिसभाले यो ऐन बनाएको छ । चिकित्सा-विज्ञान-राष्ट्रिय-प्रतिष्ठान-ऐन-२०६३