Education

छात्रवृत्ति सम्बन्धी ऐन, २०२१

Archive date: नेपाली · NepaliRecord 3102
प्रस्तावना : नेपाल सरकारबाट वा नेपाल सरकार मार्फत दिइने छात्रवृत्तीका सम्बन्धमा केही कानुनी व्यवस्था गर्न वानञ्छनिय भएकोले, श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र समितिले योे ऐन बनाइबक्सेको छ । छात्रवृत्ति-सम्बन्धी-ऐन-२०२१