प्रस्तावना : नेपालमा बसोबास गर्ने व्यक्तिहरूको जन्म, मृत्य, विवाह सम्बन्धविच्छेद तथा बसाईसराई जस्ता घटना दर्ता गरी प्रमाणपत्र वितरण गर्ने सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, श्री 5 महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह समितिले यो ऐन बनाई बक्सेको छ ।
जन्म-मृत्यु-तथा-व्यक्तिगत-घटना-दर्ता-गर्ने-ऐन-२०३३
Law
